back
Mega Long Ad

माछापुच्छ्रे कृति क्यापिटलको साधारणसभा कात्तिक १० गते

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले दोस्रो वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ ।

असोज १३ गते बसेको संचालक समितिको बैठकले आउँदो कात्तिक १० गते सभा गर्ने भएको हो ।

उक्त हुने सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ६.४ प्रतिशत नगद लाभांश(नगदा लाभांश तथा बोनस सेयरमा लाग्ने लाभांश कर सहित) प्रदान स्वीकृत गर्ने छ ।

सभाले चुक्ता पुँजीको ७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्तै, दोस्रो वार्षिक साधारणसभाका लागि आव २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल लगायतका अन्य एजेण्डाहरु पारित गर्नेछ ।

वि.सं.२०७८ असोज २० बुधवार १२:२२ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...