back
NMB ad

राष्ट्र बैंकले २० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्न लागेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि राष्ट्र बैंकले दुई साताको लागि २० अर्बको रिपो जारी गरेको जानकारी गराएको छ ।

रिपो वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनीले कात्तिक ३ गते परिपक्व हुने रिपो बोलकबोल प्रणालीमार्फत खरिद गर्न सक्नेछन् ।

प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले १ खर्ब भन्दा बढी रिपो जारी गरिसकेको छ । तरलता अभाव न्यून गर्नको लागि राष्ट्र बैंकले रिपोलाई अल्पकालिन औजारको रुपमा प्रयोग गर्ने गरेको छ ।

वि.सं.२०७८ असोज २० बुधवार १४:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...