back
Mega Long Ad

राष्ट्र बैंकले २० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्न लागेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि राष्ट्र बैंकले दुई साताको लागि २० अर्बको रिपो जारी गरेको जानकारी गराएको छ ।

रिपो वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनीले कात्तिक ३ गते परिपक्व हुने रिपो बोलकबोल प्रणालीमार्फत खरिद गर्न सक्नेछन् ।

प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले १ खर्ब भन्दा बढी रिपो जारी गरिसकेको छ । तरलता अभाव न्यून गर्नको लागि राष्ट्र बैंकले रिपोलाई अल्पकालिन औजारको रुपमा प्रयोग गर्ने गरेको छ ।

वि.सं.२०७८ असोज २० बुधवार १४:४२ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...