back
NMB ad

सिटिजन्स र नेपाल बैंकसहित ६ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार ६८.४७ अंकले वृद्धि भएको हो ।

आज ४ अर्ब ५० करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज ८१ लाख ८९ हजार ८९० कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज सबैभन्दा बढी सिटिजन्स बैंकको २३ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कम्पनीको ५ लाख ७६ हजार ४२१ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ रहेको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको एनआईसी एशिया लघुवित्तको १६ करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज कम्पनीको १ लाख ५३ हजार ३३२ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १४० रुपैयाँ पुगेको छ ।

यस्तै, आज सर्वाधिक कारोबार हुने निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १६ करोड ७८ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

उक्त दिन कम्पनीको १ लाख ९ हजार ९७६ कित्ता सेयर कारोबा भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ५७० रुपैयाँ कायम भएको छ ।

यी कम्पनीहरुसहित आज हिमालयन डिस्टीलरीको १४ करोड ७५ लाख ३४ हजार, छिमेक लघुवित्त विकास बैंकको ११ करोड १८ लाख ९६ हजार र नेपाल बैंकको १० करोड ६३ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

 

वि.सं.२०७८ असोज २० बुधवार १५:४५ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...