काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा बढोत्तरी आएको छ । बुधवार कम्पनीको सेयर मूल्य २.३७ प्रतिशतले वृद्धि भएको हो ।
साताको चौथो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले वृद्धि भई ५ सय १९ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज कम्पनीको ५१ लाख ६३ हजार रुपैयाँ बराबरको १० हजार ४२ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ असोज २० बुधवार १६:४८ मा प्रकाशित