back
Mega Long Ad

नबिल इन्भेष्टमेन्ट बैंकिङले ल्यायो आजिवन डिम्याट खाता अफर

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले चाडबाडको समयमा विशेष छुटसहित आजीवन डिम्याट दशैं अफर ल्याएको छ ।

यो अफर अन्तर्गन २१ सय रुपैयाँमा आजीवन डिम्याट खाता खोल्न सकिने छ । यसअघि ३ हजार रुपैयाँ लाग्ने गरेको भएपनि असोज २१ देखी २९ गतेसम्म डिम्याट खाता खोल्दा ९ सय रुपैयाँ छुटुसहित २१ सय मा डिम्याट खाता खोल्न सकिने छ ।

नवरात्रीको ९ दिनको लागि यो योजना ल्याएको छ । यो सहित जिवनभर नबिकरणको झन्झटबाट मुक्त हुने आजिवन डिम्याट खाता तथा मेरो सेयर खाता खोल्न पाउने व्यवस्था गरेको उल्लेख छ । यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् ।

आजिवन डिम्याट खाता तथा मेरो सेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको अनलाइनबाट खोल्न सकिने छ । नबिकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने छ ।

वि.सं.२०७८ असोज २० बुधवार १७:१३ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...