काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बुक क्लोज मिति तोकेको छ । एक सूचना निकाल्दै कम्पनीले बुक क्लोजका लागि मिति तय गरेको हो ।
कम्पनीले आउँदो कात्तिक २ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । कम्पनीले कात्तिक १२ गते २०औं वार्षिक साधारणसभा गर्दै छ । उक्त प्रयोजनका लागि बुक क्लोज गर्ने भएको हो ।
वि.सं.२०७८ असोज २१ बिहीवार १०:५९ मा प्रकाशित