back
NMB ad

दशैं बिदामा पनि खुला रहने यी हुन् मेगा बैंकका शाखा कार्यालयहरु

Kumari bank ad

काठमाडौं । मेगा बैंकले दशैं बिदामा पनि विभिन्न शाखा मार्फत सेवा प्रदान गर्ने भएको छ ।

बैंकले एक सूचना निकाल्दै दशैं बिदामा समेत देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ ।

बैंकले असोज २१ गते, २३ गते र २६ गतेका दिन प्रदेश १ को बिर्तामोड, धरान, भोजपुर, ओखलढुंगा, विराटनगर–देवकोट चोक, इटहरी, दमक, विराटनगर–रङगेली रोडका शाखा कार्याखुला रहने जनाएको छ ।

प्रदेश दुईमा भने बीरगंज– आदर्शनगर र बागमीत प्रदेशको कमलादी, जावलाखेल, महाराजगंज–राहिनी शदन, नारायणगढ, बौद्ध, हेटौंडा–पारितजा मार्ग, ठमेल, न्युरोड–रञ्जना गल्ली, नयाँ बानेश्वर, गोंगबु, कलंकी, ज्ञानेश्वर शाखा खुला रहने छ ।

यस्तै, गण्डकी प्रदेशको पोखरा सभागृह चोक, चिप्लेढुंगा, लुम्बिनी प्रदेशको नेपालगंज, भैरहवा–कासी कम्पेलेक्स, बुटवल–मिलन चोक, कणालीको विरेन्द्रनगर र सुदुरपश्चिमको धनगढी, महेन्द्रनगर शाखा खुला रहने छ ।

बैंक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहेने बताइएको छ ।

वि.सं.२०७८ असोज २१ बिहीवार १२:३४ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...