back
Mega Long Ad

दशैं बिदामा पनि खुला रहने यी हुन् मेगा बैंकका शाखा कार्यालयहरु

काठमाडौं । मेगा बैंकले दशैं बिदामा पनि विभिन्न शाखा मार्फत सेवा प्रदान गर्ने भएको छ ।

बैंकले एक सूचना निकाल्दै दशैं बिदामा समेत देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ ।

बैंकले असोज २१ गते, २३ गते र २६ गतेका दिन प्रदेश १ को बिर्तामोड, धरान, भोजपुर, ओखलढुंगा, विराटनगर–देवकोट चोक, इटहरी, दमक, विराटनगर–रङगेली रोडका शाखा कार्याखुला रहने जनाएको छ ।

प्रदेश दुईमा भने बीरगंज– आदर्शनगर र बागमीत प्रदेशको कमलादी, जावलाखेल, महाराजगंज–राहिनी शदन, नारायणगढ, बौद्ध, हेटौंडा–पारितजा मार्ग, ठमेल, न्युरोड–रञ्जना गल्ली, नयाँ बानेश्वर, गोंगबु, कलंकी, ज्ञानेश्वर शाखा खुला रहने छ ।

यस्तै, गण्डकी प्रदेशको पोखरा सभागृह चोक, चिप्लेढुंगा, लुम्बिनी प्रदेशको नेपालगंज, भैरहवा–कासी कम्पेलेक्स, बुटवल–मिलन चोक, कणालीको विरेन्द्रनगर र सुदुरपश्चिमको धनगढी, महेन्द्रनगर शाखा खुला रहने छ ।

बैंक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहेने बताइएको छ ।

वि.सं.२०७८ असोज २१ बिहीवार १२:३४ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...