back
Mega Long Ad

सन् २०२२ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुन्छ : विश्व बैंक

काठमाडौं । सन् २०२२ मा नेपालको आर्थिक बृद्धि ३.९ प्रतिशत विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले नेपालको अर्थतन्त्रमा कोरोना विरुद्धको खोप प्रभावकारी भएको बताएको छ । कोरोनाविरुद्धको खोपका कारण नेपालको अर्थतन्त्रका साथै पर्यटन क्षेत्र पनि बिस्तारै बढ्दै गएको बैंकको भनाइ छ ।

विश्व बैंकका अुनसार कोरोना महामारीका कारण नेपालको अर्थव्यवस्था केही सुधारको बाटोमा देखिएको छ । जसले गर्दा आर्थिक वृद्धिका सुधार हुने विश्व बैंकको भनाई छ ।
कोरोना महामारी पछि नेपालको पर्यटन क्षेत्र विस्तारै मजबुत बन्दै जाने विश्व बैंकको प्रक्षेपण रहेको छ ।

कोरोना महामारीपछि कोरोनाको खोप सुरु गर्ने पहिलो सार्क देश नेपाल पनि हो । आफ्ना नागरिकलाई सरकारले समयमा नै कोरोना विरुद्धको खोप उपलब्ध गराएका कारण आर्थिक पुनरुत्थान हुने देखिएको छ ।

विश्व बैंकको प्रक्षेपण अनुसार दक्षिण एसियाको आर्थिक वृद्धि ७.१ प्रतिशत हुने सम्भावना देखिएको छ ।

वि.सं.२०७८ असोज २१ बिहीवार १२:५६ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...