back
NMB ad

सन् २०२२ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुन्छ : विश्व बैंक

Kumari bank ad

काठमाडौं । सन् २०२२ मा नेपालको आर्थिक बृद्धि ३.९ प्रतिशत विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले नेपालको अर्थतन्त्रमा कोरोना विरुद्धको खोप प्रभावकारी भएको बताएको छ । कोरोनाविरुद्धको खोपका कारण नेपालको अर्थतन्त्रका साथै पर्यटन क्षेत्र पनि बिस्तारै बढ्दै गएको बैंकको भनाइ छ ।

विश्व बैंकका अुनसार कोरोना महामारीका कारण नेपालको अर्थव्यवस्था केही सुधारको बाटोमा देखिएको छ । जसले गर्दा आर्थिक वृद्धिका सुधार हुने विश्व बैंकको भनाई छ ।
कोरोना महामारी पछि नेपालको पर्यटन क्षेत्र विस्तारै मजबुत बन्दै जाने विश्व बैंकको प्रक्षेपण रहेको छ ।

कोरोना महामारीपछि कोरोनाको खोप सुरु गर्ने पहिलो सार्क देश नेपाल पनि हो । आफ्ना नागरिकलाई सरकारले समयमा नै कोरोना विरुद्धको खोप उपलब्ध गराएका कारण आर्थिक पुनरुत्थान हुने देखिएको छ ।

विश्व बैंकको प्रक्षेपण अनुसार दक्षिण एसियाको आर्थिक वृद्धि ७.१ प्रतिशत हुने सम्भावना देखिएको छ ।

वि.सं.२०७८ असोज २१ बिहीवार १२:५६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...