back
NMB ad

चाडवाड लक्षित मासुको मूल्य निर्धारण, प्रति केजी के को कति ?

Kumari bank ad

काठमाडौं । चाडबाडको लागि व्यवसायीहरुले खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् ।

व्यवसायीले निर्धारण गरेको मासूको मूल्यमा १३ सय रुपैयाँ निर्धारण गरिएको छ । १३ सय रुपैयाँ प्रतिकिलो रहेको मासुमा ह्याकुलासहितको मासु पाइने छ । यस्तै बोसो सहितको मूल्य १२ सय रुपैयाँ रहेको छ भने आन्द्राभुडीसहितको मासूको मूल्य एक हजार रुपैयाँ रहेको छ । यस्तै रागाँ तथा बङ्गुरको मासुको मूल्य ५–५ सय रुपैयाँ रहेको छ भने कुखुराको मासु प्रतिकिलो ३ सय रुपैयाँ रहेको छ ।

राष्ट्रिय मासु व्यवसायी सङ्घले उक्त मूल्य भने फुलपातीको दिनदेखि मात्रै लागू हुने गरी निर्धारण गरेको हो । यो मूल्य त्यो भन्दा अघि लागू हुने छैन । यो मूल्य उपत्यकामा मात्रै नभएर देशभर लागू हुने सङ्घका अध्यक्ष रमेश खड्गीले बताउनुभयो ।

चाडपर्वको समयमा मासु व्यवसायीले मनलाग्दी मूल्य लिन लागेको भन्दै व्यवसायीहरुले मूल्य नै निर्धारण गरेका हुन् । यो सँगै सबैले मासुको एकै मुल्य लिने छन् । उपभोक्ता भने नठगिने व्यवसायीको अपेक्षा रहेको छ । यो मूल्य लागू नगर्ने व्यवसायीलाई कारबाही गर्ने संघले जानकारी गराएको छ ।

वि.सं.२०७८ असोज २१ बिहीवार १२:०५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...