back
Mega Long Ad

चाडवाड लक्षित मासुको मूल्य निर्धारण, प्रति केजी के को कति ?

काठमाडौं । चाडबाडको लागि व्यवसायीहरुले खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् ।

व्यवसायीले निर्धारण गरेको मासूको मूल्यमा १३ सय रुपैयाँ निर्धारण गरिएको छ । १३ सय रुपैयाँ प्रतिकिलो रहेको मासुमा ह्याकुलासहितको मासु पाइने छ । यस्तै बोसो सहितको मूल्य १२ सय रुपैयाँ रहेको छ भने आन्द्राभुडीसहितको मासूको मूल्य एक हजार रुपैयाँ रहेको छ । यस्तै रागाँ तथा बङ्गुरको मासुको मूल्य ५–५ सय रुपैयाँ रहेको छ भने कुखुराको मासु प्रतिकिलो ३ सय रुपैयाँ रहेको छ ।

राष्ट्रिय मासु व्यवसायी सङ्घले उक्त मूल्य भने फुलपातीको दिनदेखि मात्रै लागू हुने गरी निर्धारण गरेको हो । यो मूल्य त्यो भन्दा अघि लागू हुने छैन । यो मूल्य उपत्यकामा मात्रै नभएर देशभर लागू हुने सङ्घका अध्यक्ष रमेश खड्गीले बताउनुभयो ।

चाडपर्वको समयमा मासु व्यवसायीले मनलाग्दी मूल्य लिन लागेको भन्दै व्यवसायीहरुले मूल्य नै निर्धारण गरेका हुन् । यो सँगै सबैले मासुको एकै मुल्य लिने छन् । उपभोक्ता भने नठगिने व्यवसायीको अपेक्षा रहेको छ । यो मूल्य लागू नगर्ने व्यवसायीलाई कारबाही गर्ने संघले जानकारी गराएको छ ।

वि.सं.२०७८ असोज २१ बिहीवार १२:०५ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...