back
Mega Long Ad

नयाँ एसयूभी ‘टाटा पन्च’ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । टाटा मोटर्सले नयाँ एसयूभी टाटा पञ्च भारतमा सार्वजनिक गरेको छ । टाटा पञ्च अक्टोबार २० मा सार्वजनिक हुने भएको हो ।

कम्पनीका अनुसार नयाँ एसयूभी सबैभन्दा राम्रो र सस्तो हुनेछ । यसको क्षमता ११९९ सीसी रहेको छ । यसको अपेक्षित मूल्य ६ लाख भारु रहेको छ ।

यो १.२ एल रिभोर्टन इन्जिन जडित गाडी हो । ५ स्पीड म्यानुअल र ५ स्पीड एमटी ट्रान्समिशन, इको र सिटी ड्राइभ मोड रहेको छ । यो ५ सीट क्षमताको यो गाडीमा ३७ लिटरको फ्यूल ट्याक रहेको छ ।

एसयूभी आकर्षक सुविधासहित ड्राइभर सिट उच्च आरमदायी रहेको छ भने यसलाई आफ्नो अनुकुल समायोजन गर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा अटोमेटिक क्लाईमेट कन्ट्रोल, पुश स्टार्ट र स्टप बटन रहेको छ । यसका अन्य २५ भन्दा बढी सुविधाहरु रहेका छन् ।

सुरक्षाका लागि यसमा डुअल एयर ब्याग, एबीएस र एबीडी ब्रेक कन्ट्रोल, अटो डेडल्याम्प, रिजर्भ पार्किङ क्यामेरा लगातका सुविधाहरु छन् ।

वि.सं.२०७८ असोज २१ बिहीवार १६:२५ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...