back
Mega Long Ad

कति छ आज तरकारी तथा फलफूलको बजार मूल्य ? (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज अर्थात असोज २२ गते शुक्रबारका लागि विभिन्न मूल्य निर्धारण गरेको छ ।

समितिले फलफूल तथा तरकारीहरुको दैनिक मूल्य प्रकाशित गरेको हो । आज रातो आलु प्रतिकेजी औसत मूल्य ६९ रुपैयाँ निर्धारण गरेको छ ।

आज नेपाली बजारमा भारतीय आलुको औसत मूल्य भने प्रतिकेजी २७ रुपैयाँ, मुडे आलु औसत मूल्य ४६.५० रुपैयाँ र सेतो आलुको मूल्य प्रतिकेजी ४३ रुपैयाँ तोकिएको छ ।

समितिले नेपाली ठुलो गोलभेडको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ, सानो गोलभेडा(टनेल) ७० रुपैयाँ र लोकल सानो गोलभेडाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, उक्त दिनका लागि घिरौला प्रतिकेजी औसत मूल्य ८५ रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ, चमसुरको साग १३५ रुपैयाँ, च्याउ(कन्य) २३५ रुपैयाँ, डल्लो च्याउ ३१० रुपैयाँ कायम भएको छ ।

हेर्नुहोस सूची:

अन्य सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्,

 

 

वि.सं.२०७८ असोज २२ शुक्रवार ०८:५४ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...