back
Mega Long Ad

स्थिर सम्पत्ति तथा आन्तरिक सजावट बिक्री गर्दै एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंकले स्थिर सम्पत्तिहरु तथा आन्तरिक सजावट सामग्री बिक्री गर्ने भएको छ ।

बैंकले लम्जुङको सुन्दरबजार नगरपालिका–९ स्थित तत्कालिन शाखा कार्यलयमा हरको स्थिर सम्पत्ति तथा आन्तरिक सजावट बिक्री गर्न लागेको हो ।

शाखा कार्यालयमा रहेको जडान भएको फर्निचर, फिक्स्चर, लिजहोल्ड लगायतका सम्पत्ति जेजस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्न लागेको जनाएको छ ।

उक्त सामग्री खरिद गर्न इच्छुक व्यक्ति/संघ/संस्था तथा कम्पनीहरुले आजैका मितिदेखि १५ दिनभित्र प्रस्ताव पेश गर्न सकिनेछ ।

प्रस्ताव बैंकको नयाँ बानेश्वर स्थित केन्द्रीय प्रशासन विभागमा सम्पर्क गरि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

उक्त स्थानमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था लगायतका अन्य कम्पनीहरुका लागि शाखा संचालन गर्न आवश्यक सम्पूर्ण भौतिम सामाग्रीहरु तयार अवस्थामा रहेको जनाएको छ।

वि.सं.२०७८ असोज २२ शुक्रवार १२:०७ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...