back
NMB ad

स्थिर सम्पत्ति तथा आन्तरिक सजावट बिक्री गर्दै एनएमबि बैंक

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले स्थिर सम्पत्तिहरु तथा आन्तरिक सजावट सामग्री बिक्री गर्ने भएको छ ।

बैंकले लम्जुङको सुन्दरबजार नगरपालिका–९ स्थित तत्कालिन शाखा कार्यलयमा हरको स्थिर सम्पत्ति तथा आन्तरिक सजावट बिक्री गर्न लागेको हो ।

शाखा कार्यालयमा रहेको जडान भएको फर्निचर, फिक्स्चर, लिजहोल्ड लगायतका सम्पत्ति जेजस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्न लागेको जनाएको छ ।

उक्त सामग्री खरिद गर्न इच्छुक व्यक्ति/संघ/संस्था तथा कम्पनीहरुले आजैका मितिदेखि १५ दिनभित्र प्रस्ताव पेश गर्न सकिनेछ ।

प्रस्ताव बैंकको नयाँ बानेश्वर स्थित केन्द्रीय प्रशासन विभागमा सम्पर्क गरि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

उक्त स्थानमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था लगायतका अन्य कम्पनीहरुका लागि शाखा संचालन गर्न आवश्यक सम्पूर्ण भौतिम सामाग्रीहरु तयार अवस्थामा रहेको जनाएको छ।

वि.सं.२०७८ असोज २२ शुक्रवार १२:०७ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...