back
Mega Long Ad

एनएमबि बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

काठमाडौं । एनएमबि बैंकले ठगी सन्देशहरुबाट सचेत रहनका लागि अनुरोध गरेको छ ।

बैंकले विभिन्न सामाजिक संजालमा एमव स्वदेशी तथा विदेशी नम्बरहरुबाट फोन, एसएमएस मार्फत आउने ठगी सन्देशबाट सचेत रहन अनुरोध गरेको हो ।

एक सूचना निकाल्दै बैंकले सन्देश मार्फत आउने बधाई छ, तपाईको लटरी वा चिठ्ठा वा उपहार जित्नुभएको छ भन्ने जस्ता ठगी सन्देशबाट सजग रहन जानकारी गराएको छ ।

बैंकले खाताको विवरण र बैंकिङ कारोबारमा प्रयोग हुने ओटीपी,पिन, पासवर्ड, जन्ममिति जस्ता संवेदशील तथा गोप्य विवरणहरु कसैलाई पनि प्रदान नर्गन र बेला बेलामा परिवर्तन गर्न अनुरोध गरेको छ ।

यसका साथै खाता तथा कुनै कारोबार शंकास्पद लागेमा तुरुन्तै ०१–५९७०१५० मा सम्पर्क वा call@nmb.com.np मा इमेल पठाउन बैंकले सूचना मार्फत भनेको छ ।

वि.सं.२०७८ असोज २३ शनिवार १३:०० मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...