back
Mega Long Ad

पैसा दशैं अघि नपाइने भएपछि बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । दशैंको मुखैमा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आइतबारको कारोबारमा बजार १८.५३ अंकले घटेर परिसूचक २६६२.५८ बिन्दुमा रोकिएको छ । दशैं अघिको लागि सोमबार मात्रै सेयर कारोबार हुने छ । मंगलबार फूलपाती हो । त्यसपछि सेयर कारोबार बन्द हुने छ ।

आज किनबेच गरेको सेयरको पैसा तथा सेयर दशैं अघि खातामा नआउने भएपछि बजारमा गिरावट देखिएको केही जानकार लगानीकर्ताको भनाई छ । जसको असर बजारमा देखिएको छ ।
यो दिन २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । आइतबार जीवन बीमा ७३.८६, फाइनान्स समूहको उपसूचक ६.७६ अंकले बढेको छ । यस्तै बैंकिङ ६.३३, विकास बैंक ५८.०२, जलविद्युत ३३.०५, माइक्रोफाइनान्स समूहको उपसूचक ४५.९२ अंकले घटेको छ ।

वि.सं.२०७८ असोज २४ आइतवार १५:३७ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...