back
NMB ad

जीवन विकास र महिला लघुवित्तमा झुम्मिए लगानीकर्ता: सेयर मूल्यमा पनि उछाल, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ ।

साताको पहिलो कारोबार दिन यी दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।उक्त दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५० प्रतिशतले वृद्धि भएको हो ।

आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४०७.३० रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ४ हजार ६९५ रुपैयाँ पुगेको छ ।

उक्त दिन कम्पनीको १८ करोड ३८ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज ३९ हाजर ७०६ कित्ता सेयर किनबेच भएको हो ।

यस्तै, आज महिला लघुवित्तको सेयर मूल्य पनि ९.३७ प्रतिशतले वृद्धि भएको छ । उक्त दिन कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४९.८० रुपैयाँले वृृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ५ हजार २४९.८० रुपैयाँ पुगेको छ ।

उक्त दिन कम्पनीको १८ करोड ९३ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार कम्पनीको ३५ हजार ९५८ कित्ता सेयर किनबेच भएको हो ।

वि.सं.२०७८ असोज २४ आइतवार १६:२५ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...