back
Mega Long Ad

दशैं अघिको कारोबारमा यी हुन् कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सेयर कारोबारमा दोहोरो अंकको गिरावट आउँदा केही कम्पनीका लगानीकर्ताले मनग्य कमाएका छन भने केहीले गुमाएका छन् ।

कारोबारमा ग्लोबल आईएमई समुन्नत स्किम–१ को कारोबारका सकारात्मक सर्किट लागेको छ ।
यस्तै सानिमा लाइफ इन्स्योरेन्स सेयर मूल्य ७.८८, नेपाल इन्फ्रास्टक्चर बैंक, कुमारी इक्विटी फण्ड, हिमालयन डिस्ट्रिलरीको सेयर मूल्य २.७७ प्रतिशतले बढेको छ ।

यता महालक्ष्मी विकास बैंकको सेयर मूल्य ८.७६, रैराङ हाईड्रोपावर, छ्याङदी हाईड्रोपावर, मल्टिप्रपोज फाइनान्स फाइनान्स ५.२०, माउन्टेन हाईड्रो नेपालको सेयर मूल्य ४.६९ प्रतिशतले घटेको छ ।

वि.सं.२०७८ असोज २५ सोमवार १५:५२ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...