back
NMB ad

दशैं अघिको कारोबारमा यी हुन् कमाउने र गुमाउने कम्पनी

Kumari bank ad

काठमाडौं । सेयर कारोबारमा दोहोरो अंकको गिरावट आउँदा केही कम्पनीका लगानीकर्ताले मनग्य कमाएका छन भने केहीले गुमाएका छन् ।

कारोबारमा ग्लोबल आईएमई समुन्नत स्किम–१ को कारोबारका सकारात्मक सर्किट लागेको छ ।
यस्तै सानिमा लाइफ इन्स्योरेन्स सेयर मूल्य ७.८८, नेपाल इन्फ्रास्टक्चर बैंक, कुमारी इक्विटी फण्ड, हिमालयन डिस्ट्रिलरीको सेयर मूल्य २.७७ प्रतिशतले बढेको छ ।

यता महालक्ष्मी विकास बैंकको सेयर मूल्य ८.७६, रैराङ हाईड्रोपावर, छ्याङदी हाईड्रोपावर, मल्टिप्रपोज फाइनान्स फाइनान्स ५.२०, माउन्टेन हाईड्रो नेपालको सेयर मूल्य ४.६९ प्रतिशतले घटेको छ ।

वि.सं.२०७८ असोज २५ सोमवार १५:५२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...