back
Mega Long Ad

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, के–के छन् योजना ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते १७ औं वार्षिक साधारणसभा गर्ने भएको छ ।

उक्त सभाले गत आर्थिक वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने छ । बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सभाले लैजाने भएको छ ।

बैंकले सभामा अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्रप्तिमा जानको लागि आवश्यक तयारीको लागि सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्नेछन् । सभाको लागि बैंकले कात्तिक ५ देखि १६ गतेसम्म सेयरधनी पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ ।

कात्तिक ४ गतेसम्म कायम रहेका सेयरधनीहरुले साधारणसभा माग लिन सक्नेछन् । साथै उक्त अवधिसम्म कायम रहेका सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

वि.सं.२०७८ असोज २६ मंगलवार १२:०६ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...