back
NMB ad

दसैंमा पनि खुल्ने यी हुन् बैंकहरू, कुनको शाखा कति बेला खुल्छ ?

Kumari bank ad

काठमाडौं । बैंकहरुले दसैंमा पनि सेवाग्राहीलाई सेवा–सुविधा दिने भएका छन् । बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन् ।

एनआइसी एशिया बैंक

बागमती प्रदेशः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

सप्तमी
बागबजार, भक्तपुर ९सूर्यविनायक०, ग्वार्को कलंकी, महाराजगंज, नारायणगढ

अष्टमी
कर्पोरेट शाखा, पेप्सीकोला, सातदोबाटो, बौद्ध सामाखुसी, हेटौंडा

नवमी पुल्चोक, बनेपा, सुकेधारा, थानकोट, न्यूरोड खिचापोखरी, हाकिम चोक

एकादशी
हेटौंडा, नारायणगढ सतुङ्गल, सितापाईला, न्यूरोड विशाल बजार, डिल्लीबजार, महाराजगञ्ज, कीर्तिपुर बालाजु बौद्ध, लाजिम्पाट, कौशलटार, जावलाखेल, ठमेल,

भक्तपुर (सूर्यविनायक), गोंगवु

प्रदेश नम्बर १ः बैंक खुल्ने– विहान ११ देखि दिउँसो २ बजेसम्म

सप्तमी

विराटनगर

अष्टमी इटहरी

नवमी – बिर्तामोड, दमक, धरान, पुष्पलाल चोक

एकादशी बिर्तामोड, पन्द्रगढी, इलाम बुधवारे, दमक, उर्लाबारी सुरुद्रा, पथरी, धरान, गाईघाट, मुम्का, हिले, ओखलढुङ्गा, बिराटनगर, इटहरी, बिराटचोक, पुष्पलाल चोक

प्रदेश नम्बर २ः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजे सम्म

सप्तमी
वीरगञ्ज, गौर जितपुर लंगडी बागमती, हरिवन, मलंगवा, वर्दिवास, कविलासी, लाहान जनकपुर

अष्टमी
लिङ्गरोड, चन्द्रनिगाहपुर कलैया, लंगडी, लालबन्दी, गौशाला ९महोत्तरी०, सम्सी,
बरहथवा मिर्चेया, पिडारी चोक

नवमी
पावरहाउस चोक वीरगञ्ज, और निजगढ, हरिवन, मलंगवा, हरिपुर्वा, बर्दिवास, लाहान, जनकपुर

एकादशी

वीरगञ्ज, लंड्डी, कलैया, जितपुर निजगढ़, चन्द्रनिगाहपुर, गौर, हरिवन, मलंगवा, लालबन्दी, बेलवास, सम्सी, गौशाला, बर्दिवास, जनकपुर, पिडारी चोक, महेन्द्रनगर, धनुषा निर्देशा, सिराहा गोलबजार लाहान, राजविराज

गण्डकीः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

सप्तमी
कावासोती बागलुख, दमौली, न्यूरोड पोखरा, बगर, पावरहाउस चौक

अष्टमी
कुस्मा, दुलेगौंडा, दलदले पोखरा महेन्द्रपुल, बाझापाटन, बुढीबजार

नवमी
गैडाकोट, बेनी, लेकसाईड लेखनाथ अमरसिंह चोक

एकादशी
दलदले, कावासोती, गैडाकोट, दमौली, कुस्मा, बागलुङ, न्यूरोड पोखरा लेखनाथ, बिरौटा, पोखरा महेन्द्रपुल

लुम्बिनीः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

सप्तमी
भैरहवा, राजमार्ग चौराहा बुद्धचोक ९भैरहवा०, धकधही मणिग्राम, बुटवल, तानसेन, नेपालगन्ज, तुलसीपुर घोराही, कोहलपुर

अष्टमी
बुद्धचोक ९भैरहवा०, राममन्दिर लाईन, तुलसीपुर
नवमी देविनगर, कोहलपुर

एकादशी
जितपुर ४ नम्बर, मणिग्राम, राजमार्ग चौराहा, तौलिहवा, बर्दघाट, बुटवल, परासी, तानसेन, घोराही तुल्सीपुर, नेपालगञ्ज

कर्णालीः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

सप्तमी
जुम्ला रोड

अष्टमी
जुम्ला रोड

नवमी
जुम्ला रोड

एकादशी
जुम्ला रोड

सुदूरपश्चिमः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

सप्तमी
धनगढी चौराहा, महेन्द्रनगर, बौलिया, टीकापुर, दार्चुला, डडेलधुरा

अष्टमी
धनगढी ९हस्पिटल लाइन०, महेन्द्रनगर अतरिया लम्की, जोशीपुर,

नवमी
धनगढी चौराहा, बेदकोट धनगढी ९हस्पिटल लाइन०

एकादशी
धनगढी चौराहा, धनगढी (हस्पिटल लाइन), अतरिया, महेन्द्रनगर, बेदकोट, चौमाला, बौनिया, टिकापुर, जोशीपुर, हसुलिया, लम्की करदाता विस्तारित काउन्टर, साफेबगर, डडेलधुरा

राष्ट्रिय वाणिज्य बैंक
प्रदेश नं. १ः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

असोज २६ मंगलबार
देवकोटाचोक

असोज २७ बुधवार
बिराटनगर

प्रदेश नं।.२ः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र
असोज २६ मंगलबार
वीरगञ्ज, जनकपुर, कलैया, गौर, सिराहा, राजविराज, जलेश्वर

असोज २७ बुधबार
श्रीपुर, पिडारीचोक

बागमतीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र
असोज २६ मंगलबार
भोटाहिटी, ललितपुर, सुर्यविनायक, बालाजु, बानेश्वर, टेकु, थापाथली

असोज २७ बुधबार
मुख्य शाखा कार्यालय बिशालबजार, महाराजगञ्ज, ठमेल,कलंकी, थापाथली, गौशाला

असोज २८ बिहीबार
दरवारमार्ग, पुल्चोक, ठिमी, बौद्ध, नक्साल,
पुतलीसडक

गण्डकीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र
असोज २६ मंगलबार
पार्दी

असोज २७ बुधबार
पृथ्वीचोक

असोज २८ बिहीबार
महेन्द्रपुल

लुम्बिनीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र
असोज २६ मंगलबार
भैरहवा

असोज २७ बुधबार
नेपालगञ्ज, बुटवल

असोज २८ बिहीबार
तुल्सीपुर

कर्णालीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

असोज २६ मंगलबार
सुर्खेत

असोज २७ बुधबार
वीरेन्द्रनगर

सुदूरपश्चिमः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

असोज २६ मंगलबार
महेन्द्रनगर

असोज २७ बुधबार
धनगढी

असोज २८ बिहीबार
क्याम्पस रोड

वि.सं.२०७८ असोज २६ मंगलवार १२:२५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...