back
Mega Long Ad

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

मकवानपुर । दसैंमा रमाइलो गर्न पिङ हाल्ने क्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–६, मान्डुमा लिंगेपिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो ।

पिङ हाल्ने क्रममा लडेर गम्भीर घाइते भएका लामाको उपचारका क्रममा हेटौंडा अस्पतालमा सोमबार राती मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पिङको लठ्ठा बाँध्ने क्रममा लामा खसेका थिए । लडेर गम्भीर घाइते भएका लामालाई हेटौंडा अस्पतालमा लगिए पनि बचाउन नसकिएको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७८ असोज २६ मंगलवार १५:३१ मा प्रकाशित

You can share this post!

प्रशान्त महासागरमा अमेरिकी बन्दरगाह ध्वस्त पार्न यस्तो छ चीनको रणनीति

प्रशान्त महासागरमा अमेरिकी बन्दरगाह ध्वस्त पार्न यस्तो छ चीनको रणनीति

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १२:५२

एजेन्सी । चीनले पहिलो पटक समुद्रभित्र बिस्फोटक परीक्षण गरेको छ...

बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

वि.सं.२०७८ कात्तिक १० बुधवार १४:३४

मकवानपुर । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी...

एलन मस्कको दुई प्रतिशत सम्पत्तिले भोकमरी समाधान गर्न सक्छ

एलन मस्कको दुई प्रतिशत सम्पत्तिले भोकमरी समाधान गर्न सक्छ

वि.सं.२०७८ कात्तिक १० बुधवार १३:०९

काठमाडौं । औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल...

खानेपानी कार्यालय प्रमुखमाथि दुव्र्यवहार

खानेपानी कार्यालय प्रमुखमाथि दुव्र्यवहार

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १५:०४

जनकपुर । खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि...

ट्रम्पले गरे नयाँ सामाजिक सञ्जालको घोषणा

ट्रम्पले गरे नयाँ सामाजिक सञ्जालको घोषणा

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १४:५४

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ‘ट्रूथ...

अनलाईन कक्षा पढ्दा पढ्दै मोबाईल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

अनलाईन कक्षा पढ्दा पढ्दै मोबाईल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

वि.सं.२०७८ कात्तिक ३ बुधवार १४:०६

एजेन्सी ।अनलाईन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोवाईल फोन...