back
NMB ad

कुमारी बैंकले तोक्यो साधारणसभाको मिति, लाभांश पाउन कहिलसम्म सेयरधनी बन्ने ?

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले कात्तिक १६ गते वार्षिक साधारणसभा बोलाएको छ ।

कोरोना महामारीका कारण उक्त सधारणसभा भने अनलाइन माफृत हुने भएको छ । त्यसको लागि बैंकले सहभागी हुन चाहने लगानीकर्तालाई जुम आईडी र पासवर्ड दिने भएको छ ।

साधारणसभाको लागि भन्दै बैंकले कात्तिक ८ गतेको लागि बुकक्लोज गर्ने भएको छ । ७ गतेसम्म कायम रहेका सेयरधनीले साधारणसभामा भाग लिनुका साथै प्रस्तावित लाभांश पनि पाउने छन् ।

बैंकले गत आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगदसहित ८.६७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव साधारणसभामा लगिने छ ।

त्यस्तै साधारणसभामा लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव रहेका छन् । उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।

page 7 final.indd

वि.सं.२०७८ असोज २६ मंगलवार १५:४९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...