back
Mega Long Ad

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया दशमी ।

आज टिका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेट रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ । नेपालमा १० बजेर २ मिनेटमा उत्तम साइत भएपनि अन्य देशहरुमा भने समय फरक फरक रहेको छ । नेपालका नेपाली मात्रै नभएर यो दिन विभिन्न देशमा रहेका नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरासहित आशीर्वाद लिँने चलन रहेको छ ।

नेपालबाहिर रहेका नेपालीको लागि टीका लगाउने उत्तम साइत फरक फरक रहेको छ । भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ः५५ बजे उत्तर साइत रहेको छ भने अमेरिकाको न्युयोर्कमा १५ अक्टोबरको दिन बिहान ९ः२१ बजे‚ केन्टुकीमा १५ अक्टोबरको दिन बिहान ८ः४५ बजे‚ टेक्सासमा १५ अक्टोबरको दिन बिहान ८ः१५ बजे र क्यालिफोर्नियामा १५ अक्टोबरको दिन बिहान ७ः१५ बजे उत्तम साइत रहेको छ ।

समितिका अनुसार क्यानडाको टोरन्टोमा १५ अक्टोबरको दिन बिहान ८ः३५ बजे‚ जापानको टोकियोमा १५ अक्टोबरको दिन बिहान ११ः५ बजे उत्तम साइत रहेको समितिले जनाएको छ । यस्तै अष्ट्रेलियाको सिडनिमा १५ अक्टोबरको दिन बिहान १०ः२५ बजे शुभ साइत रहेको छ ।

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...