back
NMB ad

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

Kumari bank ad

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया दशमी ।

आज टिका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेट रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ । नेपालमा १० बजेर २ मिनेटमा उत्तम साइत भएपनि अन्य देशहरुमा भने समय फरक फरक रहेको छ । नेपालका नेपाली मात्रै नभएर यो दिन विभिन्न देशमा रहेका नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरासहित आशीर्वाद लिँने चलन रहेको छ ।

नेपालबाहिर रहेका नेपालीको लागि टीका लगाउने उत्तम साइत फरक फरक रहेको छ । भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ः५५ बजे उत्तर साइत रहेको छ भने अमेरिकाको न्युयोर्कमा १५ अक्टोबरको दिन बिहान ९ः२१ बजे‚ केन्टुकीमा १५ अक्टोबरको दिन बिहान ८ः४५ बजे‚ टेक्सासमा १५ अक्टोबरको दिन बिहान ८ः१५ बजे र क्यालिफोर्नियामा १५ अक्टोबरको दिन बिहान ७ः१५ बजे उत्तम साइत रहेको छ ।

समितिका अनुसार क्यानडाको टोरन्टोमा १५ अक्टोबरको दिन बिहान ८ः३५ बजे‚ जापानको टोकियोमा १५ अक्टोबरको दिन बिहान ११ः५ बजे उत्तम साइत रहेको समितिले जनाएको छ । यस्तै अष्ट्रेलियाको सिडनिमा १५ अक्टोबरको दिन बिहान १०ः२५ बजे शुभ साइत रहेको छ ।

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...