back
NMB ad

बैतडीमा आंशिक रुपमा फोन चल्यो, पूर्ण खुल्न एक साता लाग्ने

Kumari bank ad

बैतडी । बैतडीमा तीन दिनदेखि अवरुद्ध नेपाल टेलिकमको फोन सेवा बुधबारदेखि आंशिक रुपमा खुलेको छ । सोमबार राती कैलालीको खानीडाँडामा गएको पहिरोले विद्युत्को पोल ढलेसँगै फोन, इन्टरनेट र विद्युत सेवा पुर्ण रुपले अवरुद्ध थियो ।

टेलिकमको फाइबर काटिएसँगै अवरुद्ध बनेको फोन सेवा अहिले रेडियो लिंक प्रणालीबाट अस्थाई रुपले चलाएको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख बिक्रमराम टमाटाले बताए । थ्रि फेज विद्युत् लाइनको पोलमा रुख ढलेपछि टेलिकमका सबै सेवा अवरुद्ध भएको उनले बताए । आफु कैलालीको खानीडाँडास्थित पहिरो गएकै ठाउँमा पुगेर फर्किएको टमाटाले बताए । फोनको वैकल्पिक व्यवस्था गरिएपछि पूर्ण रुपमा चल्न एक साता लाग्न सक्ने उनले बताए ।

वि.सं.२०७८ कात्तिक ३ बुधवार १४:४९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...