back
NMB ad

सिटिजन्स बैंकका सिइओ पोखरेलको तलब, भत्ता १ करोड ३१ लाख

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेललाई बर्षमा १ करोड ३१ लाख ९० हजार रुपैयाँ पारिश्रमिक लिनु भएको छ ।

बैंकका अनुसार उक्त पारिश्रमिकबाट पोखरेलले ६५ लाख ३३ हजार १७३ रुपैयाँ राज्यलाई राजस्व बुझाउनु भएको छ ।

उहाँले बैंकबाट तलब ८४ लाख, भत्ता ३० लाख, दशैं भत्ता ९ लाख ५० हजार र सञ्चयकोष योगदान बापत ८ लाख ४० हजार रुपैयाँ लिएको बैंकले प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।

यस्तै बैंकका अन्य कार्यकारी पदाधिकारीहरुले २ करोड ३० लाख २६ हजार ६४४ रुपैयाँ तलब लिएको देखिएको छ ।

यसबाट राज्यलाई ८९ लाख ८४ हजार ३०४ रुपैयाँ राजस्व जम्मा भएको छ । यता सञ्चालकहरुले बैठक भत्ता बापत ३४ लाख ९९ हजार रुपैयाँ बुझेको देखिएको छ । बैंकले कात्तिक १६ गते बार्षिक साधारणसभा बोलाएको छ ।

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १२:४८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...