back
NMB ad

मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न राष्ट्रिय बीमा कम्पनीको अनुरोध

Kumari bank ad

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले मुद्धति निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै कम्पनीले मुद्धति निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न भनेको हो ।

कम्पनीमा रहेको लगानी योग्य रकम मुद्धति निक्षेपमा राख्नका लागि नेपाल राष्ट्र बैंकबाट बैंकिङ करोबार गर्न इजाजत प्राप्त क ख र ग वर्गको वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले आजैका मिति (कात्तिक ७ गते) देखि कात्तिक १३ गते कार्यालय समय भित्र गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

सिलबन्दी पेश गर्दा आवश्यक विवरण पूर्ण रुपले उल्लेख गरि हालै प्रकाशित वित्तीय विवरणको कपी समेत संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।

बैंकको विवरण उल्लेख गर्नका लागि आवश्यक फाराम कम्पनीको वेवसाइट www.rbcl.gov.np/download बाट shilbandi.docdownload गरि विवण पत्र भरी पेश गर्न सकिने कम्पनीले जनाएको छ।

वि.सं.२०७८ कात्तिक ७ आइतवार ११:१५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...