back
Hero Ad

एमालेका सबै पार्टी गतिविधि तुलसीलाल स्मृति प्रतिष्ठानबाटै

काठमाडौं ।एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल र प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा एमाले उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाललगायत उपस्थित थिए ।

अब केही एमालेले केन्द्रीय कार्यालयबाट सम्पन्न गर्ने सम्पूर्ण काम प्रतिष्ठानबाटै हुनेछन् । प्रतिष्ठानमा रहेका दुई हल एमालेकै पार्टी गतिविधिका लागि प्रयोग गर्ने सहमति भएको हो ।

हुन त अहिले पनि एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक तुल्सीलाल प्रतिष्ठानमै बस्ने गरेको छ । एमालेको केन्द्रीय कार्यालय थापाथलीमा भए पनि ठाउँ अभावका कारण प्रतिष्ठानमा हुने गरेको छ ।

वि.सं.२०७८ कात्तिक ७ आइतवार १४:२४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा

वि.सं.२०७९ भदौ २ बिहीवार ११:३५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियो मार्फत ग्राहक...

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

वि.सं.२०७९ भदौ २ बिहीवार ११:२६

काठमाडौं । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले...

बैंक अफ काठमाण्डूको १ अर्ब १० करोडको ऋणपत्र निष्काशन, कति पाइन्छ ब्याज ?

बैंक अफ काठमाण्डूको १ अर्ब १० करोडको ऋणपत्र निष्काशन, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ २ बिहीवार ११:२०

काठमाडौं । बैंक अफ काठमाण्डूको ऋणपत्र निष्काशन भएको छ ।...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ भदौ २ बिहीवार ११:१७

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । आज नेपाली...

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...