back
NMB ad

बेष्ट फाइनान्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि, आज कति कित्ता बिक्री भयो त ?

Kumari bank ad

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आइतबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४०.१० रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ४४१.१० रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ७७ लाख ३३ हजार रुपैयाँ बराबरको १७ हजार ५६७ कित्ता सेयर खरिदबिक्री भएको छ ।

कम्पनीले आजै (कात्तिक ७ गते)चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद आर्जन गरेको छ ।

सको प्रभाव सेयर मूल्यमा परेको हो । गत आवको सोही अवधिमा फाइनान्सको नाफा ८९ लाख ९९ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । बैंकको खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफामा सुधार देखिएको छ ।

वि.सं.२०७८ कात्तिक ७ आइतवार १६:४३ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...