back
Hero Ad

कांग्रेसले भन्यो- प्रधानन्यायाधीश प्रकरणमा हामी बोल्दैनौ

काठमाडौं । सत्ता नेतृत्व दल नेपाली कांग्रेस प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा नबोल्ने भएको छ ।

जबराले मन्त्रिपरिषदमा पनि भागवण्डा लिएपछि उनले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा पार्टीले बोल्न नमिल्ने बताएका हुन् ।

‘यो विषयमा राजनीतिक दल प्रवेश गरेर बोल्न मिल्दैन, सम्बन्धित सरोकारवाला निकाय नेपाल बार एसोसियसन, पूर्वन्यायाधीशको फोरम छ,’ शर्माले न्युज कारखानासँग भने, ‘हामीले डिफेन्स पनि गर्न मिल्दैन, समर्थन पनि गर्न मिल्दैन ।’

प्रधानन्यायाधीश जबराले आज सोमबारका लागि बोलाएको सर्वोच्चको फुलकोर्ट १४ जना न्यायाधीशले बहिस्कारको निर्णय लिइसकेपछि कांग्रेस प्रवक्ता शर्मासँग प्रतिक्रिया लिएको हो । फुलकोर्ट बहिस्कारको निर्णय लिएका न्यायाधीशको बैठक बिहान ११ बजे बस्दैछ । नेपाल बारले पनि बिहान ११ बजे बैठक डाकेको छ ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १०:२५ मा प्रकाशित

You can share this post!

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२३

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा...

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले...

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समिती सदस्य अनिता टण्डनको राजिनामा स्विकृत

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समिती सदस्य अनिता टण्डनको राजिनामा स्विकृत

वि.सं.२०७९ भदौ २ बिहीवार १७:१०

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितीको सदस्य अनिता रायमाझी टण्डनको...

लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

वि.सं.२०७९ भदौ २ बिहीवार १६:४३

काठमाडौं । गृह मन्त्रालयले लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाहीको लागि...

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि  एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

वि.सं.२०७९ भदौ २ बिहीवार १६:२०

काठमाडौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला...

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ भदौ २ बिहीवार १६:११

काठमाडौं । आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ...