back
Mega Long Ad

आरएमडीसी लुघवित्तले माग्यो स्थायी सेवाका लागि कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । आरएमडीसी लुघवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले सहायक पदमा स्थायी सेवाका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदमा दरखास्त दिनका लागि न्युनतम शैक्षिक योग्यता मानविकी वा वाणीज्य शास्त्रमा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र वा उच्च माध्यामिक तह उत्र्तीण गरेको हुनुपर्नेछ ।

उक्त पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने कम्पनीले जनाएको छ ।

इच्छुक योग्य उम्मेदावरहरुले आजैका मितिदेखि(कात्तिक ८ गते) ३० दिनभित्र आवेदन दिन सक्नेछन् ।

दरखास्त फराम कम्पनीको केन्द्रीय कार्यालय पुतली सडक काठमाडौं वा वेवसाइट www.rmdcnepal.com बाट डाउनलोड गरि पाउन सकिनेछ ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १०:३६ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...