back
NMB ad

आरएमडीसी लुघवित्तले माग्यो स्थायी सेवाका लागि कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । आरएमडीसी लुघवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले सहायक पदमा स्थायी सेवाका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदमा दरखास्त दिनका लागि न्युनतम शैक्षिक योग्यता मानविकी वा वाणीज्य शास्त्रमा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र वा उच्च माध्यामिक तह उत्र्तीण गरेको हुनुपर्नेछ ।

उक्त पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने कम्पनीले जनाएको छ ।

इच्छुक योग्य उम्मेदावरहरुले आजैका मितिदेखि(कात्तिक ८ गते) ३० दिनभित्र आवेदन दिन सक्नेछन् ।

दरखास्त फराम कम्पनीको केन्द्रीय कार्यालय पुतली सडक काठमाडौं वा वेवसाइट www.rmdcnepal.com बाट डाउनलोड गरि पाउन सकिनेछ ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १०:३६ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...