back
NMB ad

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा कात्तिक १६ गते, १०.५२ प्रतिशत लाभांश दिने

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ ।

बैंकले कात्तिक १६ गते १७ औं वार्षिक साधारणसभा गर्ने भएको हो । उक्त सभाले गत आर्थिक वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने छ ।

बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सभाले लैजाने भएको छ ।

बैंकले सभामा अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्रप्तिमा जानको लागि आवश्यक तयारीको लागि सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्नेछन् । सभाको लागि बैंकले कात्तिक ५ देखि १६ गतेसम्म सेयरधनी पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ ।

कात्तिक ४ गतेसम्म कायम रहेका सेयरधनीहरुले साधारणसभा माग लिन सक्नेछन् । साथै उक्त अवधिसम्म कायम रहेका सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार ११:४९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...