काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य वृद्धि भएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य २.६९ प्रतिशतले वृद्धि भएको हो ।
उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११७ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ४ हजार ४६२ रुपैयाँ पुगेको छ ।
आज कम्पनीको ५ करोड ९४ लाख ३२ हजार रुपैयाँ बराबरको १३ हजार ३४३ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक ८ सोमवार १६:२६ मा प्रकाशित