काठमाडौं । विभिन्न ४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
यति बेला बेष्ट फाइनान्स, खानीखोला हाइड्रोपावर, राधी विद्युत कम्पनी र माउनटेन हाइड्रो नेपालको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म ती कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यी कम्पनीहरुसहित शिवश्री हाइड्रोपावर, यूनियन हाइड्रोपावर, नेपाल हाइड्रोको सेयर मूल्य भने ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
हेर्नुहोस्, कुनको कति पुग्यो ?
वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:२२ मा प्रकाशित