back
NMB ad

कामना सेवा विकास बैंकको सेयर मूल्य उच्च दरमा वृद्धि: ६ लाख १७ कित्ता बिक्री, प्रतिकित्ता कति ?

Kumari bank ad

काठमाडौं । कामना सेवा विकास बैंकको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । मंगलबार कम्पनीको सेयर मूल्य ६.३२ प्रतिशतले वृद्धि भएको हो ।

साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९० रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ५१५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार उक्त दिन कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४४ करोड ७४ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

उक्त कम्पनीको ६ लाख १७ हजार ७६३ कित्ता सेयर किनबेच भएको हो ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १६:२५ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...