काठमाडौं । लोकसेवा आयोगको महेन्द्रनगर कार्यालयले लिखित परीक्षाका लागि भवन कायम गरेको छ ।
एक सूचना निकाल्दै नेपाली सेना, अधिकृत क्याडेट पदको लिखित परीक्षाका लागि भवन कायम गरेको जनाएको छ ।
उक्त पदमा श्री भवानीदल गण, तेघरी व्यारेक, कैलाली भर्ना केन्द्रबाट आई.क्यू परीक्षामा उत्रीर्ण भएका उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परीक्षाका लागि भवन तोकेको हो ।
वि.सं.२०७८ कात्तिक १० बुधवार १४:१६ मा प्रकाशित