काठमाडौं । बुधवार चन्द्रागिरी हिल्सको सेयर मूल्य वृद्धि भएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य २ प्रतिशतले वृद्धि भएको हो ।
साताको चौथो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ४८१ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको २ करोड ३१ लाख ५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उक्त दिन कम्पनीको १५ हजार ५९० कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ कात्तिक १० बुधवार १६:०७ मा प्रकाशित