back
NMB ad

आरविवि मर्चेन्ट बैंकिङले तोक्यो साधारणसभाका लागि मिति, १० प्रतिशत नगद लाभांश पारित गर्ने

Kumari bank ad

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो कात्तिक ३० गते सभा गने भएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८को नाफाबाट कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश(कर सहित) प्रस्ताव पारित गर्नेछ ।

संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल तथा पारित गर्नेछ । साथै आव २०७८÷७९ को बाह्य लेखापरीक्षक नियुक्ति गर्ने छ ।

सभामा कम्पनीको नियमावली संशोधन बारे विशेष छलफल तथा पारित हुनेछ ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १२:०१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...