back
NMB ad

जीवन विकास लघुवित्तसहित ६ कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । रिदी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्क सर्किट लागेको छ । यति बेला कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२.५० रुपैयाँले वृद्धि भई ७९७.५० रुपैयाँ पुगेको छ ।

यतिबेला नेशनल हाइड्रोको सेयर मूल्य ८.५८ प्रतिशत, जीवन विकास लघुवित्तको ८.५७ प्रतिशत, मिर्मिरे माइक्रोफाइनान्सको ६.९१, हिमालयन पावरको ६.७२ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, शिवश्री हाइड्रोपावरको सेयर मूल्य ६.४९ प्रतिशत,रैराङ हाइड्रोपावरको ६.१७, ङादी ग्रुपको ५.३० प्रतिशतले वृद्धि भएको छ।

प्रतिकित्ता कुनको कति पुग्यो ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १३:५६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...