back
NMB ad

साताको अन्तिम दिनः १३ अंकले बढ्यो सेयर बजार, दुई कम्पनीको सर्वाधिक कारोबार

Kumari bank ad

काठमाडौं । साताको अन्तिम  दिन सेयर बजार १३.०४ अंकले वृद्धि भएको छ । उक्त दिन बजार परिसुचक पनि २७८२.१६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बजार बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन साढे ६ बढीको कारोबार भएकोमा आज भने ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

उक्त दिन बैंकिङ, व्यापार, होटेल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड र उत्पादक तथा प्रसोधन समूहमा गिरावट आएको छ ।

आज विकास बैंक ५०.५७ अंक, जलविद्युत ६५.४४, फाइनान्स १३.४२, माइक्रोफाइनान्स १३०.४२, निर्जीबन बीमा ३.२३, अन्य ४७.७३ र लगानी समूह ०.३६ अंकले वृद्धि भएको छ ।

उक्त दिन दुई कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज नेशनल हाइड्रोपावरको २९ करोड १९ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको २२ करोड ७५ लाख १४ हजार रुपैयाँ बराबरको सेयर बिनबेच भएको छ ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १५:२० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...