back
Mega Long Ad

साताको अन्तिम दिनः १३ अंकले बढ्यो सेयर बजार, दुई कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम  दिन सेयर बजार १३.०४ अंकले वृद्धि भएको छ । उक्त दिन बजार परिसुचक पनि २७८२.१६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बजार बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन साढे ६ बढीको कारोबार भएकोमा आज भने ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

उक्त दिन बैंकिङ, व्यापार, होटेल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड र उत्पादक तथा प्रसोधन समूहमा गिरावट आएको छ ।

आज विकास बैंक ५०.५७ अंक, जलविद्युत ६५.४४, फाइनान्स १३.४२, माइक्रोफाइनान्स १३०.४२, निर्जीबन बीमा ३.२३, अन्य ४७.७३ र लगानी समूह ०.३६ अंकले वृद्धि भएको छ ।

उक्त दिन दुई कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज नेशनल हाइड्रोपावरको २९ करोड १९ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको २२ करोड ७५ लाख १४ हजार रुपैयाँ बराबरको सेयर बिनबेच भएको छ ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १५:२० मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...