काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।
कम्पनीको संचालक समितिको १३३औं बैठकले आउँदो मसिंर ५ गते सभा गर्ने निर्णय गरेको छ । उक्त प्रयोजनका लागि कम्पनीले कात्तिक २३ गतेदेखि मंसिर ५ गतेसम्म बुक क्लोज गर्ने भएको हो ।
वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१ मा प्रकाशित