back
NMB ad

सिभिल लघुवित्तको सेयर मूल्य समायोजन

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सिभिल लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

सिभिलको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय चार रुपैयाँ २९ पैसा निर्धारण गरेको छ । यसले आर्थिक वर्ष ०७७/०७८ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित एक प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।

कम्पनीले २८ कात्तिकमा बिहान ११ बजे बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले साधारसभा तथा लाभांश प्रयोजनार्थ आज आइतबार बुक क्लोज गरेको छ ।

वि.सं.२०७८ कात्तिक १४ आइतवार १२:१८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...