back
NMB ad

सेयर बजारमा उछाल, कारोबार रकम पनि बढ्यो

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार दोहोरो अंकले वृद्धि भएको हो ।

बजार ५५.५० अंकले बढेको छ भने परिसुचक २८३७.६२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन बैंकिङ्ग समूह २.९६ अंकले घटेको छ भने अन्य बाँकी सबै सब इन्डेक्सकमा हरियाली देखिएको छ ।

उक्त दिन आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त दिन कम्पनीको ३१ करोड ५७ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको २८ करोड ३ लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, आज एभरेष्ट बैंकको पनि सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन बैंकको २७ करोड ७९ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

वि.सं.२०७८ कात्तिक १४ आइतवार १५:१६ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...