काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को १ लाख २१ हजार ६४५ कित्ता सेयर खरिदबिक्री भएको छ ।
साताको पहिलो कारोबार दिन कम्पनीको ४ करोड २७ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । उक्तदि न कम्पनीको सेयर मूल्य झिनो वृद्धि भएको छ ।
उक्त दिन कम्पनीको सेयर मूल्य २.६० रुपैयाँले बढको हो । योसंगै कम्पनीको सेयर मूल्य ३ सय ५१.४० रुपैयाँ पुगेको छ ।
वि.सं.२०७८ कात्तिक १४ आइतवार १५:३७ मा प्रकाशित