back
NMB ad

बजारमा फेरि थपियो ३० लाख ७२ हजार कित्ता बढी सेयर, कारोबार कहिलेदेखि ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा ३० लाख कित्ता बढी सेयर थपिएको छ । बुधावर विभिन्न ४ कम्पनीको ३० लाख ७२ हजार ८३७.८६ कित्ता सेयर थपिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन लघुवित्त वित्तीय कम्पनी र एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

मंगलबार महुली लघुवित्त वित्तीय संस्था २० प्रतिशत बोनस सेयर बापतको ३ लाख ७३ हजार २४० कित्ता, उन्नती सहकार्य लघुवित्तको १७.८१ प्रतिशत बोनस बापतको २ लाख ६६ हजार ३३०.५६ कित्ता सेयर सूचीकृत भएको हो ।

यस्तै, जन उत्थान सामूदायिक लघुवित्तको ४९.४० प्रतिशत बोनस बापतको ३ लाख ९१ हजार २४८ कित्ता र नेको इन्स्योरेन्स कम्पनीको १५.५० प्रतिशत बोनस बापतको २० लाख ४२ हजार १९.३० कित्ता सेयर सूचीकृत भएको छ ।

अब यी चार वटै कम्पनीको बोनस सेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १६:२१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...