back
NMB ad

तीन महिनामा नेपालबाट बाहिरियो २८ करोडको सुनका मौलिक गहना, कुन देशमा कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा करिब २८ करोड रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ ।

भन्सार विभागले विभागले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार उक्त अवधिमा ३७ करोड ९८ लाख ३४ हजार रुपैयाँ बराबरका नेपाली मौलिक सुनका गहना निर्यात भएको छ ।

नेपालबाट अमेरिका, अष्ट्रेलिया र हङकङमा सुनका गहना पुग्ने गरेको छ । नेपालबाट गत वर्षदेखि सुनका गहना निर्यात हुन थालेको हो । नेपालबाट विदेशी मुलुकमा बन्न नसक्ने र नेपालीहरुको बसोबास बढी रहेको देशहरुमा गहना पुग्ने गरेको छ ।

चालु आवको तीन महिनाको अवधिमा सबैभन्दा बढी अमेरिकामा गहना निर्यात भएको विभागले जनाएको छ ।

असोज मसानतसम्म नेपालबाट २४ करोड ८५ लाख २६ हजार रुपैयाँ बराबरको गहना अमेरिका निर्यात भएको हो । उक्त देशमा २८ केजी बढीका सुनका गहना निर्यात भएको विभागले जनाएको छ ।

यस्तै, अष्ट्रेलियमा २ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । असोज मसान्तसम्म उक्त देशमा ३ केजी बढीका गहना निर्यात भएको हो ।

त्यसैगरि हङकङमा भने ७० लाख ४८ हजार रुपैयाँ बराबरको गहना पुगेको छ । विभागका अनुसार उक्त देशमा ६४६ ग्रामको गहना निर्यात भएको हो ।

वि.सं.२०७८ कात्तिक २२ सोमवार १६:२५ मा प्रकाशित

You can share this post!

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...