back
NMB ad

५२ लाख रुपैयाँ पर्ने ‘स्कोडा र्‍यापिड’ गाडी अब १० लाखमै किन्न पाइने !

Kumari bank ad

काठमाडौं । स्कोडा र्‍यापिड टीएसइआई अब १० लाख रुपैयाँ डाउपेमेन्टमा खरिद गर्न सकिने भएको छ ।

युरोपेली कार ब्रान्ड स्कोडाको नेपालीका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यस्तो सुविधा ल्याएको हो ।

यो १.० लिटर, थ्री सिलिण्डर र ९९९ सीसी डीसप्लेसमेन्ट रहेको गाडी हो । स्कोडा र्‍यापिड टीएसआई नेपालमा विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेको छ ।

यसको व्हीलबेस २५५२ एमएम, फ्यूल ट्यांक क्षमता ५५ लिटर रहेको छ । यसको माइलेज प्रतिलिटर १८.९७ किलोमिटर रहेको छ । सुरक्षा प्रणाली पनि एयरब्याज, एबीएस र ईबीडी रहेको छ । यो गाडीको सीट क्षमता ५ जना रहेको छ ।

यसको ग्राउन्ड क्लिरियन्स १६३ देखि १७३ एमएम रहेको छ । यसको उच्च गति ८५ प्र्रतिघण्ट १८५ किलोमिटर रहेको छ ।

यसले ५ हजारदेखि ५५ सय आरपीएम मा ११० पीएसको अधिकतम पावर र १ हजार ७५० देखि ४ हजार आरपीएम मा १७५ एनएम को अधिकतम टर्क उत्पन्न गर्न सक्छ ।

यस बाहेक १८.९७ किलोमिटर माइजेजको साथ ६ स्पीड म्यानुअल ट्रान्समिसनसंग जोडिएको हुन्छ । यसको अघिल्लो इन्जिनको तुलनामा टीएसआईले इन्धन दक्षता वृद्धि, सुधारिएको कार्यसम्पादन फिगर प्रदान गर्दछ ।

यसमा कार्टजकट एलइडी डीआरएस प्रोजेक्ट, अटोमेटिक हेडलाइट सिस्टमका साथै लाइट सेन्सर, अटो डाइमिङ रियर भ्यू मिरर, क्रुज कन्ट्रोल लगायतका अन्य उत्कृष्ट फिचर्सहरु रहेका छन् ।

स्कोडा र्यापिड टीएसआइ ३४ लाख ९० हजारदेखि ५१ लाख ९० हजार रुपैयाँसम्म मूल्यका रहेका छन् । यो व्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, कार्बन स्टील र टफी ब्राउन कलरमा उपलब्ध रहेको छ ।

कुन मोडेलको कति मूल्य ?

वि.सं.२०७८ कात्तिक २२ सोमवार १८:१६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...