back
Mega Long Ad

५२ लाख रुपैयाँ पर्ने ‘स्कोडा र्‍यापिड’ गाडी अब १० लाखमै किन्न पाइने !

काठमाडौं । स्कोडा र्‍यापिड टीएसइआई अब १० लाख रुपैयाँ डाउपेमेन्टमा खरिद गर्न सकिने भएको छ ।

युरोपेली कार ब्रान्ड स्कोडाको नेपालीका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यस्तो सुविधा ल्याएको हो ।

यो १.० लिटर, थ्री सिलिण्डर र ९९९ सीसी डीसप्लेसमेन्ट रहेको गाडी हो । स्कोडा र्‍यापिड टीएसआई नेपालमा विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेको छ ।

यसको व्हीलबेस २५५२ एमएम, फ्यूल ट्यांक क्षमता ५५ लिटर रहेको छ । यसको माइलेज प्रतिलिटर १८.९७ किलोमिटर रहेको छ । सुरक्षा प्रणाली पनि एयरब्याज, एबीएस र ईबीडी रहेको छ । यो गाडीको सीट क्षमता ५ जना रहेको छ ।

यसको ग्राउन्ड क्लिरियन्स १६३ देखि १७३ एमएम रहेको छ । यसको उच्च गति ८५ प्र्रतिघण्ट १८५ किलोमिटर रहेको छ ।

यसले ५ हजारदेखि ५५ सय आरपीएम मा ११० पीएसको अधिकतम पावर र १ हजार ७५० देखि ४ हजार आरपीएम मा १७५ एनएम को अधिकतम टर्क उत्पन्न गर्न सक्छ ।

यस बाहेक १८.९७ किलोमिटर माइजेजको साथ ६ स्पीड म्यानुअल ट्रान्समिसनसंग जोडिएको हुन्छ । यसको अघिल्लो इन्जिनको तुलनामा टीएसआईले इन्धन दक्षता वृद्धि, सुधारिएको कार्यसम्पादन फिगर प्रदान गर्दछ ।

यसमा कार्टजकट एलइडी डीआरएस प्रोजेक्ट, अटोमेटिक हेडलाइट सिस्टमका साथै लाइट सेन्सर, अटो डाइमिङ रियर भ्यू मिरर, क्रुज कन्ट्रोल लगायतका अन्य उत्कृष्ट फिचर्सहरु रहेका छन् ।

स्कोडा र्यापिड टीएसआइ ३४ लाख ९० हजारदेखि ५१ लाख ९० हजार रुपैयाँसम्म मूल्यका रहेका छन् । यो व्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, कार्बन स्टील र टफी ब्राउन कलरमा उपलब्ध रहेको छ ।

कुन मोडेलको कति मूल्य ?

वि.सं.२०७८ कात्तिक २२ सोमवार १८:१६ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...