back
NMB ad

३९ प्रतिशतले बढ्यो स्वरोजगार लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?

Kumari bank ad

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको असोज मसान्तसम्म ४ करोड ८० लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ३९.११ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा कम्पनीले ३ करोड ४५ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीले १० करोड ३५ लाख ७३ हजार रुपैयाँ खुद आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा १२९.११ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५२ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४१ करोड १२ लाख ७ ९ हजार रुपैयाँ रहेको छ । उक्त अवधिसम्म कम्पनीको जगेडा तथा कोषमा भने २५ करोड ८७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

चालु आवको असोज मसान्तसम्म भने कम्पनीको खराज कर्जा घटाएको छ । गत वर्षको असोज मसान्तमा ४.७६ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटेर २. ५७ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ९१ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार ११:२४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...