back
NMB ad

उच्च दरमा घट्यो ४ कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

Kumari bank ad

काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । यतिबेला आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म आईसीएफसी फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १०६ रुपैयाँ ३० पैसाले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ९५६.७० रुपैयाँ कायम भएको छ ।

यस्तै, महालक्ष्मी विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ २० पैसाले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ७९३.८० रुपैयाँ कायम भएको छ ।

यी कम्पनीसहित ग्रीन डेभलपमेन्ट बैंकको ६.१४ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सको ६.१२ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १२:५७ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...