काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ ।
यतिबेला कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।यो समाचार तयार गर्नेबेलासम्म कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।
योसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७६.७० रुपैयाँले वृद्धि भई ८४४.३० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ कात्तिक २३ मंगलवार १३:२३ मा प्रकाशित