back
Mega Long Ad

अदालतमा प्रहरी र वकिलबीच घम्साघम्सी, चार जना पक्राउ

काठमाडौं । सर्वोच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो ।

जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी बार आन्दोलनमा उत्रिएको छ । आन्दोलित कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि धकेलाधकेल भएको हो ।

बार महासचिव लिलामणी पौडेलले आफूहरूमाथि बल प्रयोग भएको बताए । सर्वोच्च गेटबाट चार जना पक्राउ परेका छन् ।

वि.सं.२०७८ कात्तिक २९ सोमवार ११:३० मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वि.सं.२०७८ माघ ३ सोमवार १९:४६

काठमाडौँ । पुस महिनामा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा संकलन हुने...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्ला

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्ला

वि.सं.२०७८ माघ ३ सोमवार १२:३१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र आजदेखि (सोमबारदेखि) निष्कासन खुल्ला...

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

वि.सं.२०७८ माघ ३ सोमवार १२:२८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखाले मृत्यु...

एभरेष्ट बैंकको २ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

एभरेष्ट बैंकको २ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ माघ ३ सोमवार १२:२३

काठमाडौं । एभरेष्ट बैंकले आजदेखि (माघ ३ गते) बार्षिक ८.५...