back
NMB ad

५ कम्पनीको सेयर मूल्यमा उछाल, उच्च दरमा वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । विभिन्न ५ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

यो समाचार तयार गर्ने बेलासम्म अपर तामाकोशी र बीएनटीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । अपर तामाकोशीको सेयर मूल्य प्रतिकित्ता ५८.३० रुपैयाँले बढेर ६४१ पुगेको छ ।

बिएनटीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३ सय रुपैयाँ ७० पैसाले वृद्धि भई १४ हजार ३०८.२० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेह्रथुम पावरको सेयर मूल्य ९.९९ प्रतिशत, एनआईबिएल प्रगति फण्डको ९.५६, नेपाल बंगलदेश बैंकको ८.२८ प्रतिशतले वृद्धि भएको हो ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १२:३६ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...