back
NMB ad

४९% ले बढ्यो टेलिकमको नाफा: पहिलो त्रैमासमा २ अर्ब २५ करोड बढी कमायो, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४८.९०प्रतिशतले बढी हो ।

गत वर्षको असोज मसान्तममा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको असोज मसान्तमा कम्पनीले १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ कुल आम्दानी गरेको छ । उक्त अवधिमा कम्पनीको कुल आम्दानी ८.३९ प्रतिशतले बढेको हो । गत वर्षको १० अर्ब १० करोड ४४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ८३ अर्ब ८२ करोड १९ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६० रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १२:५५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...